मङ्लबार, माघ ११, २०७८

तेत्तीस सहकारी खारेज

२७ असार २०७३, सोमबार १४:४४

बाँके २७ असार । जिल्लामा निष्क्रिय अवस्थामा रहेका ३३ वटा सहकारी संस्था खारेज भएका छन् ।

सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका अनुसार पटक पटकको ताकेतापछि पनि सक्रिय रहेको आधार प्रमाण प्रस्तुत गर्न नसकेपछि ती सहकारी खारेजीमा परेका हुन् । सबैभन्दा बढी १८ कृषि सहकारी खारेजीमा परेका छन् ।

यसैगरी पाँच÷पाँच वटा बहुउद्देश्यीय र बचत तथा ऋण सहकारी खारेजीमा परेका छन् । स्वास्थ्य, जडीबुटी, पशुपक्षी तथा पशुपालन, विद्युत् र उपभोक्ता सहकारी एक–एक वटा खारेजीमा परेको कार्यालयले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share