शुक्रबार, असार १७, २०७९

तातोपानी नाका खुल्न अझै दुई वर्ष लाग्ने

२३ कार्तिक २०७३, मंगलवार ०७:३०

काठमाडौं,  २३ कात्तिक  । भूकम्पपछि बन्द रहेको नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी सञ्चालन हुन अझैं दुई वर्ष लाग्ने भएको छ । तातोपानी नाका सञ्चालन हुने कि नहुने भन्ने अन्योल रहेको बेला चिनियाँ पक्षले सञ्चालन गर्ने बताए पनि अझै दुई वर्ष कुर्नुपर्ने भएको छ । चीनसँग सीमा जोडिएका तीन जिल्लाका अधिकारीहरुसँगको भेटमा चीन तातोपानी नाका सञ्चालन गर्न तयार भए पनि भौतिक संरचना निर्माण नहुँदासम्म भने नाका सञ्चालन गर्न नसक्ने प्रष्ट पारेको छ ।tatopani-border-13

सीमा जोडिएका सिन्धुपाल्चोक, दोलखा र रसुवा जिल्लाका अधिकारीसँगको भेटमा चिनियाँ अधिकारीहरुले आफूहरु तातोपानी नाका सञ्चालन गर्न तयार रहेको बताएका थिए । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share