सोमवार, मंसिर २०, २०७८

डोटीमा उजुरीको ओइरो

२० जेष्ठ २०७३, बिहीबार ०९:४९

डोटी, २० जेठ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय डोटीमा उजुरीको ओईरो लाग्न थालेको छ । क्षेत्रीय कार्यालय स्थापना भएको तीन वर्ष नपुग्दै दुई हजार पाँच सय ६४ उजुरीहरु परेको आयोगले जनाएको छ । २०७० साल असोजमा स्थापना भएको क्षेत्रीय कार्यालयमा हालसम्म परेका उजुरीहरुमा सबै भन्दा बढि शिक्षा क्षेत्रमा रहेको आयोगका प्रवक्ता बिष्णु सिहं बिष्टले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share