सोमवार, मंसिर २०, २०७८

डिभोर्सी चित्राङ्गदाको बोल्ड फोटोसुट

२२ जेष्ठ २०७३, शनिबार १२:३४

chitragada-3 (1) बलिउडमा करिअर उभो नलागेपछि अहिले नायिका चित्राङ्गदा सिंह गुपचुप जस्तै छिन् ।बलिउडमा आएसँगै उनको पतिसाग डिभोर्स पनि भयो । केही चर्चित चलचित्रमा आफ्नो हट छवि बनाएपनि सिंहले चर्चा पाउन सकिनन् । उनले अभिनय गरेका chitragada-3अधिकांश चलचित्र असफल बने ।

‘देसी बोइज, इन्कार, आइ मि और मे’ लगायतका चलचित्रमा उनले काम गरिन् । तर, सोचेजस्तो सफलता नपाएपछि उनी अहिले हराए जस्तै छिन् ।

तर, यी सुन्दरीले आफू नहराएको देखाउन बलिउड हंगामामा हट फोटो सुट गरेकी छिन् । फोटोसुट हेर्दा chitragada-sing-1लाग्छ, यी सुन्दरी बलिउडमा फेरि चम्कन चाहन्छिन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share