बुधबार, माघ ५, २०७८

झम्सिखेलको दोस्रो जित

२० जेष्ठ २०७३, बिहीबार १९:००

काठमाडौं, २० जेठ । राजधानीमा जारी सी डिभिजन राष्ट्रिय लिग फुटबलमा झम्सिखेल युथ क्लबले दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा सानेपा फुटबल क्लबलाई २ सुन्यले पराजित गर्दै झम्सिखेलले तालिकामा ७ अंक जोडेको हो । उसको जितमा दुवै गोल बिकास लामाले गरे । जितसँगै झम्सिखेल तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share