जोखिमपूर्ण यात्रा
२३ जेष्ठ २०७३, आईतवार ०७:४६धादिरङको दार्खा र झर्लारङ जोड्ने डुन्डुरेखोलाको पुलमा जोखिम मोलेर वारपार गर्दै स्थानीयवासी । भूकम्पले क्षतिग्रस्त पुलको मर्मतसम्भारका लागि अहिलेसम्म कुनैपनि निकायको दृष्टि पुग्न सकेको छैन । तस्बिर : सीताराम अधिकारी, रासस