आइतवार, असार १९, २०७९

जन्मदिनमा ‘चिकेन’ उपहार

२६ असार २०७३, आईतवार ०८:०५

chicken upahar‘राता मकै’का रूपमा परिचित हास्य कलाकार किरण केसीको असार १५ गते जन्मदिन परेको थियो । आफ्नो जन्मदिनको अवसर पारेर उनले काठमाडौँ, बानेश्वरस्थित एक होटलमा केही कलाकार र सञ्चाकर्मीलाई निम्तो गरेर कार्यक्रम गरेका थिएँ ।

त्यहाँ थुप्रै कलाकारले उनलाई खालखालका उपहार दिएँ ।

तर, अभिनेत्री दीपाश्री निरौलाले दिएको अनौठो उपहारले भने खूब चर्चा पायो । हाल ‘ब्रेकफेल’ नामक हास्य सिरियलमा किरणले बोल्ने ‘चिकेन चिल्ली’ थेगो रुचाइँदै छ । यसैलाई मनन गर्दै दीपाश्रीले जन्मदिनमा उनलाई ‘चिकेन’ उपहार दिएकी थिइन् ।

विल्सनविक्रम राईले भने ‘चुम्बन उपहार’ भन्दै गालामा किस गरिदिएका थिएँ । जन्मदिनकै अवसर पारेर किरणले अभिनेत्री वसुन्धरा भुषाल र गायिका कोमल वलीलाई सम्मान गरेका थिएँ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share