आइतवार, अशोज ३१, २०७८

छोरीको भव्य जन्मदिवस

२९ भाद्र २०७३, बुधबार १३:२९

susmita_daughter_bday-4_1बलिउड अभिनेत्री सुस्मिता सेनले गत साता छोरी आलिशाको जन्मदिन मनाइन् । छोरीको यसपालिको जन्मदिवस भव्य बनाउने सोच उनले अघिदेखि नै बनाएकी थिइन् । यसका लागि उनी आफैँले बर्थडे केक, कस्ट्युम लगायतको जोहो गरेकी थिइन् ।

आलिशा सुस्मिताकी धर्मसन्तान हुन् । ४० वर्षीया सुस्मिता बलिउडकी एकल आमा हुन् । उनले आलिशासँगै अर्की एउटी धर्मछोरीको भरणपोषण पनि गरिरहेकी छिन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share