बिहिबार, माघ १३, २०७८

छन्दकवि दाहाल पुरस्कृत

२९ असार २०७३, बुधबार ०८:०१

काँकडभिट्टा (झापा), २९ असार । ‘आदिकवि भानुभक्त आचार्य साहित्यरत्न’ पुरस्कारबाट छन्दकवि मित्रप्रसाद दाहाल सम्मानित भएका छन् ।

भानुभक्तको २०३औँ जन्मजयन्तीको अवसर पारेर विर्तामोडमा आयोजित कार्यक्रममा रु ११ हजार १११ नगद राशिसहित उनलाई सम्मान गरिएको हो ।

विशेष गरेर जिल्लामा रहेर छन्दमा कलम चलाउने कविलाई लक्षित गरेर गत वर्षबाट स्व आमाको नाममा मोहनप्रसाद आचार्यले सो पुरस्कार स्थापना गरेका हुन् ।

साहित्यमा विशेष रुची राख्ने आचार्य विर्तामोडस्थित इडन गार्डेन बोर्डिङ स्कुलको प्रधानाध्यापक हुन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share