बिहिबार, माघ १३, २०७८

चीनमा बाढी आठको मृत्यु

१६ जेष्ठ २०७३, आईतवार १८:३५

गुआङ्गजोउ (चीन) १६ जेठ । चीनको गुआङ्गदोङ्ग प्रान्तमा भारी बर्षापछि आएको बाढीमा परी आठ पर्यटकको मृत्यु भएको स्थानीय सरकारले आइतबार जानकारी दिएको छ ।

दक्षिण र पूर्वी चीनमा गत हप्ता पनि भारी बर्षाले सताएको थियो । शनिबार जिआङमेन सहरको फेङ्गहुआङ्गसिआ क्षेत्रमा भारी बर्षापछि आएको बाढीमा परी आठ पर्यटकको मृत्यु भएको हो । सो बाढीमा परेका ६ व्यक्तिको भने उद्धार गरिएको र पाँच जनाको शव शनिबार नै भेटिएको थियो । अन्य तीन व्यक्तिको शव आइतबार फेला परेपछि सो प्रकोपमा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको बताइएको छ । रासस÷सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share