बिहिबार, माघ ६, २०७८

ग्यास उद्योगलाई लगाम लगाउँदै सरकार

२१ असार २०७३, मंगलवार ०७:०८

काठमाडौं, २१ असार- मापदण्ड विपरीत सिलिन्डर उत्पादन गर्ने ग्यास उद्योग खारेज गर्ने तयारी गरिएको छ ।

नब सिलिन्डर रिफिलिङ गर्ने निजी ग्यास उद्योगीले बजारमा एकाधिकार कायम गरी गुणस्तरहीन सिलिन्डर उत्पादन गरे खारेज गर्नेसम्मको नीति ल्याउने तयारी सरकारले गरेको हो ।

निगमका प्रवन्ध निर्देशक गोपाल खड्काका अनुसार नेपालमा ५५ वटा ग्यास सिरफिलिङ गर्ने बोटलिङ प्लान्ट छन् ।

ठूलो संख्यामा उद्योग भए पनि सुरक्षाको भरपर्दौ आधार पालना नगरेको र उपभोक्ताको मागअनुसार ठूलो परिणाममा सिलिन्डर समेत उत्पादन नगरेकाले यस्ता उद्योगलाई लगाम लगाउने तयारी गरिएको छ ।

आजको अन्नपूर्णमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share