सोमवार, मंसिर २०, २०७८

ग्यारेथ बेलले समर्थकको नाक भाँचे !

३० जेष्ठ २०७३, आईतवार १३:१७

काठमाडौं, ३० जेठ । ग्यारेथ बलले वेल्समा समर्थकको नाक भााचेका छन् । युरो कपमा स्लोभाकियाविरुद्ध खेल्नु अघि अभ्यासका क्रममा बेलले हानेको फि्रकिक बलले लागेर वेल्स मसर्थकको नाक भाँच्चिएको हो ।

त्यही शैलीको फ्रिकिकमा वेललेWales-1 खेलमा गोल पनि गरे । र, वेल्सले स्लोभाकियालाई २-१ ले हराएको छ ।

एएसमा छापिएको रिपोर्ट अनुसार बेलले हानेको फ्रिकिक बल समर्थकको अनुहारमा लागेको थियो । जसका कारण उनको नाक भाँच्चिएर रगत आएको थियो ।

अप्रत्या
सित घटना भएपछि बेलले माफी मागेको समाचारमा उल्लेख छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share