बिहिबार, माघ १३, २०७८

‘गुमनाम’ म्युजिक भिडियो बजारमा

२५ असार २०७३, शनिबार १५:२२

Untitled-3प्रदीपकाे मनपर्छ बजारमा सिड्नीवासी युवा गायक तथा गीतकार प्रदिप चापागाइँले आफ्नो नयाँ गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् ।

चापागाईँकै शब्द तथा स्वर सजिएको गीतमा सञ्जीव सिंहको संगीत र महाराज थापाको संगीत संयोजन रहेको छ। सिड्नी तथा आसपासका क्षेत्रमा खिचिएको म्युजिक भिडियोमा योगी पुडासैनी र पुनम थपलियाको अभिनय छ ।

भिडियोको छायांकन,सम्पादन तथा निर्देशन अल्टर्नेटिभ आर्ट्सका आशिक रेग्मीले गरेका हुन्।

यसअघी दुई वर्ष अगाडी नेपालका चर्चित गायक गायिकाको आवाजमा आफ्नो पहिलो एकल गजल एल्बम ‘गुमनाम’बजारमा ल्याएका प्रदिपको गायकको रुपमा भने यो पहिलो कोसेली हो । गायक चापागाईँका अनुसार यो नयाँ गीत ‘मन पर्छ ‘उनको नयाँ एल्बम ‘क्वाटर टोन’बाट सार्वजनिक गरिएको पहिलो गीत हो।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share