शुक्रबार, कार्तिक ५, २०७८

गायनमा मोडल

३ आश्विन २०७३, सोमबार ०८:५४

mahendraमहेन्द्र गौतमलाई चिन्नेले मोडलका रूपमा चिन्छन् । उनले सयभन्दा बढी आधुनिक र लोकगीतमा मोडलिङ गरिसकेका छन् । तीमध्ये धेरै गीत हिट छन् । तर, यसपल्ट उनी कला क्षेत्रमा फरक परिचय बनाउन लागिपरेका छन् अर्थात् उनी गायक बनेका छन् । हालसालै उनको लोक आधुनिक शैलीको गीत ‘झिल्के’ सार्वजनिक भएको छ । गीतकार एकनारायण भण्डारीको शब्द÷संगीत गरेको गीतबाट उनले स्रोतामाझ स्वरको परीक्षा दिएका छन् । यो गीतमा उनी आफैँले मोडलिङ गरेका छैनन् । शंकर बीसीले गरेको गीतको म्युजिक भिडियोमा शंकर र रञ्जिता गुरुङको अभिनय छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share