सोमवार, असार १३, २०७९

खाल्डामा शव

२१ असार २०७३, मंगलवार १२:५९

विराटनगर, २१ असार ।

मोरङको खहरे खोलाको खाल्डामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् ।

थला–२, हुरहुरिया बस्ने ६० वर्षीय सूर्य झागड मृत फेला परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । घरबाट हिँडेका उनी लामो समयसम्म घर नफर्केपछि आफन्तले खोज्दा नजिकै रहेको खोलाको खाल्डामा भेटिएका हुन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share