शुक्रबार, कार्तिक ५, २०७८

क्रुद्ध जोली

३ आश्विन २०७३, सोमबार ०८:१९

54276284हलिउड अभिनेत्री एन्जेलिना जोली अहिले क्रुद्ध छिन् । अभिनेता चार्लिज थेरोनका कारण उनी कुद्ध भएकी हुन् ।

उसो त चार्लिज र जोलीबीचको विवाद समाचारको विषय बनिरहन्छ । यसपटक बन्न लागेको नयाँ फिल्म ‘मर्डर अफ द ओरियन्ट एक्सप्रेस’लाई लिएर यी दुईबीच विवाद भएको हो ।

‘यो नामको फिल्म पहिले पनि बनिसकेको छ । फिल्मको रिमेकमा जोलीलाई काम गराउने तय भएको थियो । तर, चार्लिजले अनेक तिकडम गरेर जोलीको ठाउँमा अर्कै अभिनेत्रीलाई ल्याउन खोजेको कुरा जोलीले थाहा पाइन् । त्यही भएर अहिले उनी क्रुद्ध छिन्,’ समाचारमा भनिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share