बुधबार, मंसिर १५, २०७८

काेराेना भाइरसका २७२ सङ्क्रमित थपिए

२९ आश्विन २०७८, शुक्रबार १९:४७
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा काेराेना भाइरसका २७२ जना सङ्क्रमित थपिएका छन् । दुई हजार ९२ वटा आरटीपीसीआर परीक्षण गर्दा २४० र दुई हजार ६२० वटा एन्टीजेन परीक्षण गरिएकोमा ३२ जना कोरोना सङ्क्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.९ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ७७७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share