बिहिबार, माघ १३, २०७८

काँग्रेस संसदीय दलमा चार मनोनीत

२१ जेष्ठ २०७३, शुक्रबार ०६:३८

काठमाडौँ, २१ जेठ ।

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा चार सदस्यलाई मनोनयन गरेका छन् ।

पार्टी संसदीय दलको विधान अनुसार मनोनीत हुनेमा मीनाक्षी झा, ध्रुव वाग्ले, विष्णुमाया परियार र चम्पादेवी खड्का रहेकाे नेता देउवाका निजी सचिवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share