सोमवार, असार १३, २०७९

कर्णालीमा पुगेको चामल वितरण भएन

२९ असार २०७३, बुधबार ०७:००

काठमाडौ,२९ असार – नेपाल खाद्य संस्थानले ढुवानी गरी कर्णालीमा पुर्याएको चामल पनि जिल्ला विकास समितिले त्यहाँका जनतालाई वितरण गर्न सकेको छैन ।

कर्णालीका सम्बन्धित जिविसले कामका लागि खाद्यान्न कार्यक्रमको कार्ययोजना नबनायँदा त्यहाँ जनतालाई चाम वितरण हुन नसकेको हो ।

संस्थानका प्रवक्ता पवनकुमार कार्कीले बाजुराबाहेक कर्णालीका ३ जिल्लामा जिविसले कामका लागि खाद्यान्न कार्यक्रम कार्ययोजना नबनाउँदा त्यहाँ पुगेको चामल पनि वितरण नभइ यत्तिकै थन्किएको जानकारी दिए ।

हुम्ला ,मुगु कालिकोट र बाजुरामा केही परिमाणमा चामल पुगिसकेको छ । उनले भने जिविसले कामका लागि खाद्यान्न कार्यक्रम कार्ययोजना बनाएर वितरण गनुपर्ने थियो । आजको कारोवारमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share