शनिबार, मंसिर १८, २०७८

ईण्डो नेपाल क्रिकेट सिरिज

१९ जेष्ठ २०७३, बुधबार १६:३९

धनगढी, १९ जेठ ।
धनगढीमा भाेलीबाट ईण्डो नेपाल क्रिकेट सिरिज हुने भएको छ । धनगढी क्रिकेट एकेडेमी (डिसिए) को आथित्यमा क्रिकेटको नर्शरी मानिने मुम्बईको मुम्बई पुलिस क्रिकेट एकेडेमीको टीम बुधबार धनगढी पुगेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाMumbai Police Cricket Acadmey and DCA's Player at Mumbai Police Ground Mumbai Last Yearश शाहीले जानकारी गराए ।
खेलाडीहरुलाई बढी भन्दा बढी म्याच एक्सोजर दिने उदेश्यले डिसिएले देश भित्र र बाहिरका टोलीहरुलाई आफ्ना खेलाडीहरुको प्रतिस्पर्धा गराउँने गरेको छ, अध्यक्ष शाहीले भने । सोही क्रममा मुम्बईको यु १७ टोली धनगढी आईपुगेको हो ।

एक हप्ते टुरमा आएको मुम्बई पुलिस क्रिकेट एकेडेमीको टीमले धनगढी क्रिकेट एकेडेमीसँग २ वटा एक दिवसिय र २ वटा टी ट्वान्टी फम्र्याटका खेलहरु खेल्नेछ । जेठ २१ र २२ गते एक दिवसिय तथा २३ गते दुई वटा टी ट्वान्टी खेलहरु हुने डिसिएले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share