सोमवार, मंसिर २०, २०७८

इंग्ल्याण्डका समर्थकमाथि रसियान फ्यानको आक्रमण

३० जेष्ठ २०७३, आईतवार १३:२२

काठमाडौं । स्टेड भेलोड्रममा रेफ्रीले खेल सकिएको संकेत गर्नासाथ रसियन फुटबल फ्यानहरुले इंग्ल्याण्डका समर्थकमाथि आक्रमण गरेका छन् ।

यो घटना रसियाले अतिरिक्त समयमा गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए लगतै भएको हो । खेल सकिन २ मिनेटमात्र बााकी छादा रसियाले बराबरी गोल फर्काएको थियो ।

Fan-attack-1

रसियन समर्थकहरु इंग्ल्याण्ड फ्यान रहेको क्षेत्रमा प्रवेश गरेपछि महिला तथा बालबालिका किचिएका थिए । रसियन समर्थकबाट बच्न इंग्ल्याण्डका समर्थक (खासगरी फ्रान्सेली)हरु भागेका थिए ।

आक्रमणमा परी इंग्ल्याण्डका धेरै समर्थक घाइते भएका छन् । उनीहरु मध्ये एक जीवनका लागि संघर्षरत छन् । ३१ जनाको उपचार चलिरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share