शनिबार, मंसिर १८, २०७८

आयात र निर्यातको सन्तुलन नमिल्दा

८ जेष्ठ २०७३, शनिबार ०३:५७

बैतडी, ७ जेठ ।
वाणिज्यमन्त्री जयन्तबहादुर चन्दले नेपालसँग थुप्रै स्रोतसाधन भए पनि उद्यमशीलताको अभावमा देशको आर्थिक विकास हुन नसकेको बताउनुभएको छ । गुरुखोला–वसन्तपुर सडकखण्डको आज उद्घाटन गर्दै मन्त्री चन्दले अहिले देशमा आयत र निर्यातको सन्तुलन नमिलेकाले देशले आर्थिक विकासमा फड्को मार्न नसकेको बताउनुभयो । गुरुखोला–वसन्तपुर सडकलाई पाटन–पञ्चेश्वर सडकसँग जोड्न आफूले पहल गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share