बुधबार, माघ ५, २०७८

आज पनि विहानै परकम्प

२१ जेष्ठ २०७३, शुक्रबार ०६:३४

काठमाडौँ, २१ जेठ ।

सिन्धुपाल्चोक जिल्लामा आज ४.४ रिक्टर स्केलको परकम्प गएको छ । आज बिहान ५ः१० मा सिन्धुपाल्चोक केन्द्र भई सो परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
अघिल्लो वर्ष गएको गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका सो भूकम्पका ४६० वटा परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share