बुधबार, माघ ५, २०७८

आइओएम सदस्यका लागि चीनको आवेदन

३२ जेष्ठ २०७३, मंगलवार ०८:१७

बेइजिङ, ३२ जेठ । अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) का विलियम ल्यासी स्वीङले चीनद्वारा उक्त सङ्गठनको सदस्यताका लागि आवेदन गरेकोमा बेइजिङको प्रशंसा गर्दै कदमको स्वागत गरेका छन् ।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले स्वीङलाई भटी आईओएमको सदस्यताका लागि चीनका उपविदेश मन्त्री वाङ चाओले सोमबार अनुरोध गरेका थिए ।
वाङ चाओले पछिल्ला दिनमा आईओएम आप्रवासी मामिला गतिविधि हेर्ने अन्तरसरकारी सङ्गठन बनेकोले यसको सदस्यताका लागि निवेदन गरेको बताए । रासस/सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share