आइतवार, अशोज ३१, २०७८

फ्रेन्डसिप धमका मलेसियाले १३ अाैं फ्रेन्डसीप धमका दीपावली साँझ गर्ने

२ आश्विन २०७३, आईतवार १३:३३

14371978_1238658679518852_782108773_nबिपेन उलङगे क्वालालम्पुर । मलेसियामा १३ अाैं फ्रेन्डसिप धमका दिपावली सांझ हुने भएकाे छ । कृष पुलामी “कृष्ण” काे प्रस्तुतिमा मलेसियाकाे विभिन्न सहरमा अाधा दर्जन बढि कलाकारहरुले प्रस्तुति दिने भएका छन ।

धमकाका लागि नायिका शुस्मा कार्की, गायक शिव परियार, गायिका तथा माेडेल शरिस्मा मगर, लाेक गायिका तृष्णा घर्ती मगर लगायतकाे बेजोड प्रस्तुति रहने कार्यक्रम निर्देशक पुलामीले जानकारि दिए । कार्यक्रमलाई ब्यबस्थापन असल छिमेकी रावाङ , पुर्ण सुब्बा, जग्बिर गुरुङ र दुर्गा घलेेले मलेसियाकाे रावाङमा गर्नेछन भने बातुपाहातमा फर्स घर्ती ,सन्ताेष कार्की र बल थापाले गर्ने छन ।

कार्यक्रम २९ अक्टाेबर रावाङ र ३० अक्टोबरमा बातुपाहात लगायतका स्थानमा हुदैछ । धमकाका लागि नेपालबाट अाउने कलाकारहरु दर्शककाे माग बाेमाेजिन अामान्त्रणा गरेकाे र अझै कलाकारहरु ल्याईदिन दर्शककाे माग भएकाेले कलाकारकाे सङ्ख्या थप्न सकिने निर्देशक पुलामीले नयासमाचारलाई बताए बिगत केही बर्ष देखि लगातार फ्रेन्डसीप धमकाबाट सय भन्दा बढि कलाकार मलेसियामा उतारेका क्रिस पुलामी कृष्णकाे याे १३ पटक गर्नलागेकाे साङगितिक कार्यक्रम हाे ।

मलेसियामा निरन्तर कार्यक्रम गर्दै अाएका पुलामिले मुनाफाकाे रकम सामाजिक कार्यमा लगाउने गरेका छन । उसाेत याे संगै मलेसियामा छ अाेटा जति साङगितक कार्यक्रम हुदैछन ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share