आइतवार, असार १९, २०७९

अस्पताल र गुरुकुलका लागि रु एक लाख

२३ कार्तिक २०७३, मंगलवार ०६:४९

रामपुर (पाल्पा), २३ कात्तिक । पाल्पा र स्याङ्जाको सङ्गमस्थल कालीगण्डकीको माहालिङधाममा बन्न लागेको प्राकृतिक शिक्षण अस्पताल र आधुनिक गुरुकुल निर्माणका लागि आर्थिक रकम सहयोग प्राप्त भएको छ ।

स्याङ्जाको निबुवाखर्कमा जन्मेका अमेरिकाको भर्जिनियाको राजधानीस्थित एक मन्दिरका प्रमुख आचार्य मोतिलाल रिजालले रु एक लाख ११ हजार १०० आर्थिक रकम सहयोग गरेका हुन् ।

“गाउँको विकास निर्माणका कामलाई अगाडि बढाउने र गण्डकीबेँसीका नागरिकले घरदैलोमै सेवा पाउन् भन्ने उद्देश्यले रकम सहयोग गरेको हुँ”, उनले भने । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share