शनिबार, मंसिर १८, २०७८

अष्ट्रेलियामा तेक्वान्दो प्रशिक्षण लिदै घम बहादुर

२० जेष्ठ २०७३, बिहीबार १८:२६

काठमाडौा २० जेठ । नेपाली तेक्वान्दो प्रशिक्षक घम बहादुर थापामगरले अष्ट्रेलियाको एकेडेमिबाट प्रशिक्षण गरेका छन् । यसअघि अन्र्तराष्ट्रिय सेमिनार तथा एडभान्स कोर्समा सहभागीता जनाउन अष्ट्रेलिया पुगेका घमले एक हप्ता प्रशिक्षण लिएका हुन् । उनले गत जुन २८ देखि प्रशिक्षण शुरु गरेका थिए । उनीसगै करिब १८ देशका प्रशिक्षक सहभागी भएको विशेष प्रशिक्षण शुक्रबार सम्म हुनेछ ।

अष्ट्रेलियाको योयोमा रहेको अष्ट्रेलियन एन्डीपेन्डेन्ट तेक्वान्दो एकेडेमिमा घमले विशेष प्रशिक्षण लिने अवसर प्राप्त गरेका हुन् । उनी एक हप्ता प्रशिक्षण सकेएर आइतबार नेपाल फर्कने कार्यक्रम हरेको छ । नेपाली आइटिएफ तेक्वान्दोका प्रशिक्षक घमले त्यहाँ सिकेका शैद्धान्तीक ज्ञान र प्रयोगात्मक  टेक्निक नेपालको तेक्वान्दो खेल विकासमा लगाउने बताए । थापामगरले भनेहामीले बाहीर सिकेका ज्ञानलाई नेपालका जुनियर खेलडाी उत्पादनमा प्रयोग गर्न सके नेपाली खेलक्षेत्रले राम्रो फड्को मार्न सक्छ ।घम नेपालका खेलक्षेत्रको विभिन्न खेलहरुमा सहभागी छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share