आइतवार, अशोज ३१, २०७८

अमेरिकामा बम बिस्फोट २५ घाईते

२ आश्विन २०७३, आईतवार ०९:५२

एजेन्सी २ असोज– अमेरिकाको न्यूयोर्क शहरमा भएको बम बिस्फोटमा परि कम्तीमा २५ जना घाईते भएका छन् । घाईते भएकाहरुलाई अस्पताल लगिएको छ ।
अमेरिकाको अग्नी विभागका अनुसार बिस्फोट नेपाली समयअनुसार विहान पौन ३ भएको थियो । न्यसुजर्सीमा पाइप बम बिस्फोट भएको केही समयभित्रै न्यूर्योकमा विस्फोट भएको थियो ।
प्रत्यक्षदर्शीले बिस्फोटको आवाज टाढाटाढासम्म सुनिएको बताएका छन् । डस्टबिनमा राखिएको बिस्फोटक पदार्थ विस्फोट भएको आशंका गरिएको छ । विस्फोटको कारण भने अहिलेसम्म खुल्न सकेको छैन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

america

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share