शुक्रबार, कार्तिक ५, २०७८

अमेरिकाको टेक्सासमा गोली लागि दुई प्रहरी अधिकृत घाइते

१ आश्विन २०७३, शनिबार १३:३८

होस्टन (संयुक्त राज्य अमेरिका), १ असोज । अमेरिकाको उत्तरी क्षेत्रमा पर्ने टेक्सास राज्यमा शुक्रबार राति गोली लागी दुई जना प्रहरी अधिकृत घाइते भएका छन् ।

स्थानीय समय अनुसार राति ८.३० बजे टेक्सासको फोर्ट वर्थमा रहेको निजी आवासीय क्षेत्रमा यो घटना भएको अंग्रेजी दैनिक डालस मर्निङको वेबसाइटले जनाएको छ ।

घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको र अर्का एक जनालाई छातीमा गोली लागेपनि बुलेटप्रुफ लगाएको कारण सामान्य चोट मात्र लागेको स्थानीय अस्पतालले बताएको छ । रासस /सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share