शुक्रबार, कार्तिक ५, २०७८

अबैध डलरसहित अष्ट्रेलियन नागरिक नियन्त्रणमा

४ आश्विन २०७३, मंगलवार १८:१३

काठमाडौं, ४ असोज । नेपालबाट चीनतर्फ अमेरिकी डलरको तस्करी हुने गरेको समाचार सार्वजनिक भएको वेला प्रहरीले अमेरिकी डलर सहित एक जनालाई पक्राउ गरेको छ ।

usत्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल डिपाचर तर्फको होल ब्यागेज एरियामा चेकिङ्ग गर्ने क्रममा एक्सरेबाट अष्ट्रेलियन नागरिक मन्जु श्रीको साथबाट ७ हजार १ सय अमेरिकी ८लर र १ हजार अष्ट्रेलियन डलर सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले उनलार्इ हङकङ्ग हुँदै अष्टेलिया लान लागेकोले अवस्थामा नियन्त्रणमा लिइएको हो ।

अमेरिकी डलर सहित पक्राउ परेका उनलार्इ आवश्यक अनुसन्धान को लागि महानगरीय प्रहरी बृत्त बानेश्वरमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share