राष्ट्रिय गीत “नेपाली म हुन सकु” सार्बजनिक
२१ भाद्र २०७७, आईतवार २२:०१राष्ट्रिय भावानाले ओतप्रोत नेपाल र नेपालीको पहिचान राष्ट्रिय गीत “नेपाली म हुन सकु” सार्बजनिक भएको छ । सार्बजनिक गीतमा यम प्रसाद आचार्यको शब्द/रचना, दीपकराज बिश्वकर्माको संगीत अनि प्रमोद खरेलको आवाज रहेको छ ।
सार्बजनिक गीतमा सदाबहार नायक दिलिप रायमाझीको फिचर्ड रहेको छ भने भिडियोलाई उत्सब दाहालले छायांकन गरेका छन् जसकाे सम्पादन बिकाश दाहालको रहेको छ । भने भिडियोमा प्रकाश धितालको निर्देशन रहेको छ ।
राष्ट्रिय गीत “नेपाली म हुन सकु”