सोमवार, जेष्ठ १९, २०७७

१८ जना कोरोना संक्रमित थपिए,संक्रमितको संख्या ३७५ पुग्यो

५ जेष्ठ २०७७, सोमबार २२:३५
116 Shares

काठमाडौं ।सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमितको संख्या ३७५ पुग्यो ।

covid -update monday

 

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
116 Shares
Tweet
Pin
Share