सोमवार, जेष्ठ १९, २०७७

कोरोना संक्रमितको संख्या ३५७ पुग्यो

५ जेष्ठ २०७७, सोमबार १६:४६
229 Shares

काठमाडौं । हालसम्म ३५७ जनालाई कोरोना संक्रमण भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म ३५७ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनु भएकाे हाे ।

सोमबार थप ५३ जनामा संक्रमण पुष्टि भएको हो। सोमबार बाँकेमा ४७ जनालाई कोरोना संक्रमित भएका थिए। सोमबार बिहान रौतहटका ८ र बाराका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन्। त्यस्तै सिन्धुपाल्चोकमा  र बाँकेमा  गरी दुई जनाको मृत्यु भएको छ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
229 Shares
Tweet
Pin
Share