सुमित गुरुङकाे आवाजमा रहेको “के भयो मलाई..”भिडियो सार्वजनिक
७ पुष २०७६, सोमबार ०९:१८सुमित गुरुङकाे आवाजमा रहेको “के भयो मलाई..” बोलको गीत तथा सुर्खेतका अत्यन्तै रमणीय स्थानहरुमा छायांकन गरिएको उत्कृष्ट भिडियो सार्वजनिक भएको छ।
यसमा सुमित गुरुङकै शब्द/संगीत रहेको छ।अमृता तामाङ र सुमित गुरुङको अभिनय रहेको छ ।
यस गीतलाई छायाङ्कन र निर्देशन चानस पुन मगरले गरेका हुन्।