• schedule आइतवार, मंसिर २९, २०७६

    मनाङका अधिकांश खोलामा काठका पुल

    १ मंसिर २०७६, आईतवार १०:४५

    Sharing is caring!

    मनाङ । मनाङ ङिस्याङ गाउँपालिका मुङ्जीस्थित मर्स्याङ्दी नदीमाथि काठको पुलबाट गुड्दै गरेको बोलेरो जिप । मनाङका अधिकांश खोलामा पक्की पुल नहँुदा सवारी साधनहरु जोखिम मोलेर काठकै पुलबाट आवतजावत गर्ने गरेका छन । रासस

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares