मङ्लबार, अशोज ६, २०७७

दूधकुण्डमा यलम्बरको सालिक

३० श्रावण २०७६, बिहीबार ११:५०

खोटाङ । खोटाङको नेर्पास्थित धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दूधकुण्डमा राखिएको किरात समुदायको पहिलो राजा यलम्बरको सालिक । मध्यपहाडी लोकमार्गमा पर्ने प्राकृतिक दूधकुण्ड स्तरोन्नतिपछि अहिले आन्तरिक तथा वाह्य पर्यटकको प्रमुख गन्तव्यस्थल बनेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
2 Shares
Tweet
Pin
Share