• schedule बुधबार, असार ११, २०७६

    अमेरिकी राजदूतसँग गफ गाफ

    ७ जेष्ठ २०७६, मंगलवार ११:०२

    Sharing is caring!


    काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरीले सामाजिक सञ्जालका फलोअर्ससँग अन्तरक्रिया गर्ने भएका छन् । उनले एउटा भिडियो सार्वजनिक गर्दै ‘राजदूतसँग गफ गाफ’ सिरिज सुरु गर्न लागेको बताएका हुन ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares