• surkhet online bazar
  • schedule शुक्रबार, जेष्ठ १०, २०७६

    विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

    ४ जेष्ठ २०७६, शनिबार ०७:३०

    Sharing is caring!

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु छ अर्ब बराबरको ‘विकास ऋणपत्र २०८६ ग’ बिक्री गर्ने भएको छ । बैंकले यही जेठ ५ गते बोलकबोल
    प्रक्रियाबाट बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कमपनी, संगठित संस्था तथा नेपाली नागरिकलाई उक्त परिमाणको ऋणपत्र बिक्री गर्न
    लागेको हो ।

    सो ऋणपत्र धितो राखी कर्जा लिन वा दिनसमेत पाइनेछ । सो ऋणपत्रको व्याज भुक्तानी अर्धवार्षिक रुपमा गरिने बैंकले जनाएको छ । घटीमा रु ५० र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निशेष भाग जाने अङकमा ऋणपत्र खरीद गर्न सकिने बैंकले जनाएको छ । रासस

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares