• schedule मङ्लबार, भदौ ३, २०७६

    ‘सरकारले जनतामा आशा जगाउन सकेन’

    १७ फाल्गुन २०७५, शुक्रबार ०८:००

    Sharing is caring!

    बनियानी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाएका छन् । ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’का क्रममा बिहीबार झापाको विर्तामोडमा आयोजित सभामा अध्यक्ष थापाले भ्रष्टाचारले सुनकाण्ड, वाइडबडी काण्ड, एनसेलको करछली प्रकरणलगायतका घटनामा किन सरकारले कारवाही गर्दैन भनि प्रश्न गरे । 

    कार्यक्रममा पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले हिन्दू राष्ट्र पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि पार्टीले अभियान शुरु गरिसकेको बताए ।  

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com