• surkhet online bazar
  • schedule सोमवार, जेष्ठ ६, २०७६

    हिउँमा खेल्ने अवसर

    १६ फाल्गुन २०७५, बिहीबार १२:२०

    Sharing is caring!

    सुर्खेत। सुर्खेतको रातानाङलादेखि दैलेखसंगको सिमा रानीमत्ता हुँदै दैलेखको गुराँसे लगाएतका ठाउँमा पनि यसपाली चाैथाे पटक हिउँ परेको छ । बिरलै मात्र हिउँ देख्न पाइने यी ठाउँमा हिउँ परेकाले यसपाली धेरैका लागि हिउँ खेल्न पाउने अवसर जुटेकाे छ ।

    पछिल्लाे पटक वुधबार याे क्षेत्रमा परेकाे हिमपात र गुराँस गाउँपालिकाका अध्यक्षसँग रेडियाे भेरी एफएमका अध्यक्ष नारायण कुमार काइरालाले गरेकाे कुराकानी तल प्रस्तुत गरिएकाे छ । करिब चार वर्षको अन्तरमा यसपाली हिउँ परेको स्थानीयले बताएका छन् ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares