• surkhet online bazar
  • schedule शुक्रबार, जेष्ठ १०, २०७६

    फागुन २१ भित्रै सबै तहका कानूनको पूर्णता

    २८ माघ २०७५, सोमबार ०८:४९

    Sharing is caring!

    पर्वत । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी फागुन २१ गतेभित्रै सबै तहका लागि आवश्यक कानून निर्माण भइसक्ने बताएका छन् । 

    सदरमुकाम कुश्माबजारमा आयोजित गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको आइतबार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले संविधानले व्यवस्था गरेका सबै कानून र ऐन बनिसकेको बताउँदै अब आरक्षण हैन खुला प्रतिस्पर्धाबाटै राज्यका महत्वपूर्ण स्थानमा पुग्ने आँट र साहस महिलाले लिनुपर्नेमा जोड दिए । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य रहेको बताए ।  

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares