• schedule मङ्लबार, भदौ ३, २०७६

    यातायात सिन्डिकेटमा सांसदको चासो, खारेज भएपछि किन ब्युँताइयो ?

    १० आश्विन २०७५, बुधबार ०७:५५

    Sharing is caring!

    काठमाडौं । खारेज भइसकेको सिन्डिकेटलाई पुनः ब्युँताएर लज्जास्पद काम गरेको भन्दै सांसदहरूले त्यसप्रति गम्भीर चासो व्यक्त गरेका छन् । कागजमा यातायात एकाधिकार तोडिए पनि व्यवहारमा एकाधिकारको पक्षमा थप मलजल पुग्ने काम गरेको भन्दै संघीय संसद्को विकास तथा प्रविधि समितिका सदस्यहरूले सरकारको चर्काे आलोचना गरेका हुन् ।
    सांसद गौरीशंकर चौधरीले पाँच महिनाअघि नै अन्त्य भयो भनिएको यातायात एकाधिकारको वास्तविक रूप दसैंको अग्रिम टिकट बुकिङका बेला छर्लंग भएको टिप्पणी गरे । अाजकाे राजधानीमा खबर छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com