नेताका थामिनसक्नु विदेश भ्रमण -
  • काठमाडौं । नेपालका नेताहरूको विदेश भ्रमण मोह चुलिँदा देशका राजनीतिक, सामाजिक र आर्थिक मुद्दा भनेको समयमा सम्बोधन हुन सकेको छैन । सम्बन्धित पार्टीका काम मात्र प्रभावित भएका छैनन्, सरकारी काममा समेत असर गरेको छ । संघीय संरचनाका हरेक काम थाँती राखेर नेताहरू अनेक कार्यक्रमको बहनामा विदेश सयरमा व्यस्त देखिएका छन् । अाजकाे राजधानीमा खबर छ ।