• schedule मङ्लबार, भदौ ३, २०७६

    बलात्कारविरुद्ध जाग्यो देश

    ३१ भाद्र २०७५, आईतवार ०७:४२

    Sharing is caring!

    काठमाडौं। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि शनिबार देशभर प्रदर्शन भएको छ ।
    पन्तको हत्या भएको ५२ दिन बित्दा समेत राज्यले दोषी पत्ता लगाउन तत्परता नदेखाउँदा शनिबार देशैभर हजारौं संख्यामा विरोध प्रदर्शन भएको हो । काठमाडौंको माइतीघरसहित देशका विभिन्न भागमा स्वतःस्फूर्त सयौं संख्यामा निस्किएको विरोध प्रदर्शनमा निर्मलाका वास्तविक हत्यारा पहिचान गरी कारबाही गर्न माग गरिएको छ ।
    विरोध ¥यालीका सहभागीहरूले सरकार मौन बसेको भन्दै चर्को रूपमा न्यायको माग गरेका छन् । र्यालीका सहभागीले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरे । अाजकाे राजधानीमा खबर छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares
    error: समाचार copy गर्न पाइने छैन । Khabarera.com