schedule शनिबार, माघ ४, २०७६

स्पावेक स्किन केयर नेपाली बजारमा पनि पाइने

७ भाद्र २०७४, बुधबार १३:४६

Sharing is caring!

काठमाडौं, ७ भदौ । जापानिज ब्रान्डको स्पावेक स्किन केयर नेपाली बजारमा पनि पाइने भएको छ ।
स्वच्छ, सफा र सन्दुर छाला बनाउने नेपाली उपभोक्ताहरुको चाहनालाई पूरा गर्न स्पावेक स्किन केयर नेपालमा पनि भित्र्याइएको हो ।

भास्कर ट्रेडिङले बुधबार काठमाडौंमा लन्च गरेको यो प्रोडक्ट स्वस्थ र सफा छालाका लागि उपयोगी मानिन्छ । स्पावेक ब्रान्डको २० वटा प्रोडक्ट रहेका छन्। ती सबै प्रोडक्टले महिलाहरुको छालालाई अति आर्कषक बनाउने दावी पनि गरिएको छ ।

स्पावेकका प्रोडक्टहरुको भारतमा ठूलो बजार छ । कम्पनीले आफ्नो उत्पादनलाई बजारीकरण गर्न भारतीय चर्चित कलाकार नेहा शर्मालाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
shares