कर्णाली प्रिमियर लिगको त्रिभुवन आर्मी क्लब र रुपन्देही-११ बीचकाे अन्तिम खेलकाे भिडियाे -

शुक्रबार, कार्तिक ३०, २०७५ | Friday 16th November 2018

  • सुर्खेत, १२ जेठ । कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। फाइनल खेलमा रुपन्देही-११ लाई ३७ रनले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो। जेठ ३ गते देखि सुरु भएको प्रतियोगितामा १० क्लब टिमहरुको सहभागिता रहेको थियो।